नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७" रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।